फोन: +९७७ १ ५१७२७०९

इमेल: sahidpratisthan@gmail.com
वेबसाइट: www.shahidpratisthan.org.np

8 Months ago March 06, 2025 Visted:111

नेपालका कुनै पनि विश्वविद्यालयमा स्नातकोत्तर तहमा शोधकार्य गरिरहेका एक जना शहीद सन्तानलाई छात्रवृत्ति प्रदान गरिनेछ। इच्छुक शहीद सन्तानहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ